नारायणगढको ढल नारायणीमा

भरतपुर । सरोकारवाला निकायले समयमै ध्यान नदिँदा नारायणी नदी दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ । भरतपुर–नारायणगढ बजार क्षेत्रबाट निस्कने ढल सिधै मिसाइनुको साथै हरेक दिन नदीमा कपडा धुने, गाडी धुने, मरेका पशु फाल्ने जस्ता समस्याले गर्दा पवित्र नदीमा फोहोर बढ्न थालेको हो । उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, स्थानीय टोल विकास संस्थालगायतका सरोकारवाला निकायले नदी … Continue reading नारायणगढको ढल नारायणीमा